Live on
Your Voice, Your Power
मुम्बई- सन् २००३ मा आएको हिट फिल्म ‘तेरे नाम’ त धेरैलाई याद छ नै । यो फिल्मबाट सलमान खानको अभिनयका अलावा उनको कपालको स्टाइल र लूक पनि खुबै चर्चित भएको थियो । कतिपयलाई त यो फिल्मले रुवाएको पनि थियो । हालै मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा अभिनेता सतीश कौशिकले यो फिल्मको सिक्वेल बनाउनेबारे आफूले तयारी गरेको…