Live on
Your Voice, Your Power
मुम्बई - हिन्दी फिल्म ‘किक २’ बन्ने खबर आएको त धेरै भइसकेको छ । यता सलमान खान भने फिल्म ‘भारत’ र ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । उनी व्यस्त हुँदा ‘किक २’ को छायांकन समयमा हुन सकेको छैन । यतिबेला भने फिल्मसँग जोडिएका केही खबर बाहिरिएका छन् । सम्भवतः यस वर्ष नै सलमानले ‘किक…