बलिउड/हलिउड « Khabarhub

आमिर खान फातिमा सानासँग डेटमा, तेस्रो विवाह गर्लान्?

मुम्बई - बलिउड अभिनेता आमिर खान आजकल चर्चामा छन्, जसको कारण फिल्म नभई उनको व्यक्तिगत जीवन हो। हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग उनी देखिएका थिए। दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तहल्का मच्चाएको छ। ट्विटरमा केआरकेले आमिरले आफ्नी सह-कलाकार फातिमासँग विवाह गर्ने नयाँ दाबी गरेका थिए। उनले…