बलिउड/हलिउड « Khabarhub

यस्तो छ परिणीतिको बलिउड यात्रा 

काठमाडौँ- बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष मात्र नेपालमा समेत फिल्म छायांकन गरिन् । राजश्री प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म ‘उचाइ’ को छायांकनका लागि उनी नेपाल समेत आएकी थिइन्। बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा तयार भइरहेको फिल्म 'उचाइ' मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्तालगायतको अभिनय रहेको छ । राजश्रीको ब्यानरमा जोडिन पाउँदा उनी…