बलिउड/हलिउड « Khabarhub

भाइको फिल्ममा सोनाक्षी

काठमाडौँ– बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’ को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाएकी छिन् । यो फिल्ममार्फत सोनाक्षीका भाइ कुश सिन्हा निर्देशनमा डेब्यु गर्दैछन् । ‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो फिल्मबाट आफ्नो निर्देशकीय डेब्यु गर्दैछन् । यो फिल्ममा परेश…