बलिउड/हलिउड Archives | Page 38 of 171 | Khabarhub Khabarhub

कोरोनाको डरले सर्‍यो ‘आरआरआर’

मुम्बई(अमरउजाला)– निर्देशक एसएस राजामौलीको मेगा बजेटको फिल्म ‘आरआरआर’को रिलिज मिति सरेको छ । यो फिल्म यही जनवरी ७ मा रिलिजको तयारीमा थियो । निर्माण पक्षले कोरोना संक्रमणसँगै ओमिक्रोनको संक्रमण दर बढ्दै गएका कारण रिलिज मिति पछाडि सारेको हो । हालसम्म नयाँ मितिको घोषणा गरिएको छैन । यसअघि पनि तमिल, तेलुगू, कन्नड र मलयालमसहित हिन्दी भाषामा…