बलिउड/हलिउड « Khabarhub

अनुहार मिल्ने बलिउडका स्टार किड्स

काठमाडौँ- बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायसा बेलाबखतमा ग्ल्यामरस तस्बिरका कारण चर्चामा आउने गर्छिन् । नायसाले केही समय अगाडी कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोल जस्तै देखिएको प्रतिक्रिया धेरैले दिए । त्यसो त नायसाअघि कैयौँ स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि…