बलिउड/हलिउड Archives | Page 35 of 171 | Khabarhub Khabarhub

लताको स्वास्थ्य लाभका लागि महामृत्युंजय जप

मुम्बई(दैनिक जागरण)– बलिउडकी दिग्गज एवं लोकप्रिय गायिका लता मंगेशकर निकै लामो समयदेखि अस्पतालमा छिन् । कोरोना भाइरस संक्रमित भएपछि उनलाई मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । अहिले डाक्टर र परिवारले उनको स्वास्थ्य अवस्थाको बारेमा नियमित जानकारी दिइरहेका छन् । यता लताको स्वास्थ्य लाभको कामना गर्दै अयोध्यामा महामृत्युंजय जप र हवन भइरहेको छ ।…