बलिउड/हलिउड « Khabarhub

डेनको टाउकोमा कपालको सट्टा सुन र हीराको चेन

मेक्सिको(एबीपी लाइभ)– मनोरञ्जनको दुनियासँग जोडिएका सेलिब्रेटीहरु चर्चामा आउनका लागि के–केसम्म गर्न तयार हुन्छन् भन्ने उदाहरण मेक्सिकोका र्यापर डेन सरलाई लिँदा हुन्छ । उनले चर्चामा आउन एउटा यस्तो काम गरे, जुन काम अहिलेसम्म कसैले गर्न सकेको छैन । उनले आफ्नो कपालको ठाउँमा सुन र हीराको चेन लगाएका छन् । उनको जस्तो लुक्स यसअघि कहीँ पनि देखिएको…