Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– फिल्म कलाकारलाई लिएर फ्यानमाझ एक अलग किसिमको क्रेज देख्न पाइन्छ । त्यहीकारण फ्यानहरु आफ्नो मनपर्ने कलाकारलाई एक नेताका रुपमा चिन्न मनपराउछन् । त्यहीकारण आफ्नो मनपर्ने नेतामाथि कसैले केही गरेमा अथवा भनेमा त्यसकाविरुद्ध कडा रुपमा प्रस्तुत हुन पनि पछि पर्दैनन् । दक्षिण भारतीय फिल्मका अभिनेता तथा राजनेता पवन कल्याणका फ्यानले मंगलबार अभिनेता तथा निर्माता…