Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान स्टारर फिल्म ‘द इमोर्टल अफ अश्वत्थामा’को काम हाललाई रोकिएको छ । लामो समयदेखि चर्चामा रहेको यो फिल्मका निर्माता रोनी स्क्रुवाला निर्माता थिए । यो फिल्मलाई अभिनेता विक्कीको करियरकै सबैभन्दा महंगो फिल्म मानिएको थियो । तर निर्माताले बजेट अभावको कारण देखाउँदै फिल्मका सम्पूर्ण कामलाई स्थगित…