बलिउड/हलिउड Archives | Page 81 of 180 | Khabarhub Khabarhub

प्रेम पाउन धर्म परिवर्तन गर्ने यी अभिनेत्रीहरु

मुम्बई–बलिउड जहिल्यै धर्मको नाममा उदार छ । बलिउडका यस्ता केही सेलिब्रेटीको लामै सूची छ, जसले आफ्नो धर्मभन्दा बाहिर गएर विवाह गरेका छन् । नवभारत टाइम्सका अनुसार अभिनेत्री शर्मिला टैगोर आफ्नो समयको सबैभन्दा ग्ल्यामरस बलिउड अभिनेत्री हुन् । उनको भारतकै सबैभन्दा प्रख्यात र स्टाइलिस क्रिकेटर मंसूर अली खानसँग प्रेम थियो । भारतीय क्रिकेट टिमको कप्तान रहेका…