Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)–बलिउडकी दिग्ग्ज अभिनेत्री रेखा आफ्नो सदाबहार सुन्दर अनुहारले जोकोहीको जित्न सफल छिन् । पर्दामा उनको उपस्थितिले कुनै शो या फिल्म हिट हुने सूचकका रुपमा निर्धारण गर्छ । उनी चाँडै टेलिभिजन शो ‘गुम है किसी के प्यार में’मा विशेष भूमिकामा देखिँदैछिन् । शोको प्रोमोका लागि रेखाले सुटिङ गरेकी छन् । अहिले रेखाका फ्यानहरु उनलाई टेलिभिजन…