बलिउड/हलिउड « Khabarhub

थलापति विजयलाई एक लाख जरिवाना

मुम्बई(नवभारत टाइम्स)– तमिल फिल्मका सुपरस्टार थलापति विजयमाथि मद्रास उच्च अदालतले १ लाख रुपैंयाँ जरिवाना गरेको छ । अदालतले विजयलाई यो जरिवाना उनको बिलासी आयातित कार रोल्स रोयस घोस्टको इन्ट्री ट्याक्स नतिरेको आरोपमा लिएको हो । अदालतले विजयका लागि तोकिएको रकम तमिलनाडु मुख्यमन्त्री कोभिड रिलीफ फण्डमा जम्मा गरिने जनाएको छ । मद्रास उच्च अदालतका न्यायधिस एसएम…