Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड अभिनेत्री अनिता अद्वानीले दिवंगत सुपरस्टार राजेश खन्नाबारे सनसनीपूर्ण खुलासा गरेकी छिन्। मेरी सहेली कार्यक्रमसँगको कुराकानीमा उनले अभिनेता राजेश खन्नाले सन् १९७३ मा डिम्पल कपाडियासँग विवाह गर्नु अघि नै आफूलाई निजी रूपमा विवाह गरेको दाबी गरेकी हुन्। अभिनेत्री अनिताका अनुसार, उनीहरूबीचको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको थियो। उनले भनिन्, “हामीले हाम्रो विवाह…