बलिउड/हलिउड Archives | Page 9 of 171 | Khabarhub Khabarhub

आदिपुरुषको तेलुगु राइटस १७० करोडमा बिक्री

मुम्बई - ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ। ‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन। यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ। ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ। यो फिल्म अब…