बलिउड/हलिउड Archives | Page 7 of 171 | Khabarhub Khabarhub

‘गदर–२’ ले बक्स अफिसमा रच्यो नयाँ इतिहास

मुम्बई- सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म ५ सय करोड क्लबमा प्रवेश गरेको हो । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु रहेको छ । अब चलचित्रको नजर बाहुबली–२ को कलेक्शन रेकर्डमा छ ।…