बलिउड/हलिउड « Khabarhub

वार-२ पछि केजीएफ निर्देशक प्रशान्त निलसँग सहकार्य गर्दै

काठमाडौं - दक्षिण भारतीय सुपरस्टार जुनियर एनटीआर सधैं पर्दामा आफ्नो ऊर्जा र बहुमुखी प्रतिभाले दर्शकलाई मन्त्रमुग्ध पार्ने कलाकारका रूपमा परिचित छन्। उनले थुप्रै हिट फिल्ममार्फत आफ्नो स्टारडमलाई बलियो बनाएका छन्। हालै प्रदर्शनमा रहेको फिल्म 'वार २' मा बलिउड अभिनेता ऋतिक रोशनसँगको जोडीले हिन्दी दर्शकलाई पहिलो पटक पूर्ण भूमिकामा देख्ने अवसर दियो, तर फिल्मले अपेक्षा अनुसार…