बलिउड/हलिउड « Khabarhub

‘राधे’को कमाई हिस्सा कोरोना संक्रमितको उपचारमा खर्च गरिने

मुम्बई–भारतमा कोरोना महामारीको बढ्दो त्रासबीच सलमान खानको फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’ मे १३ बाट थिएटर र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । दैनिक जागरणका अनुसार फिल्मका निर्माताहरुले फिल्मबाट हुने कमाईको एक हिस्सा कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि सहयोग गर्ने घोषणा गरेका छन् । कमाईको रकम अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा खर्च गरिनेछ । यसका लागि उनीहरुले…