Live on
Your Voice, Your Power
काठमाडौं – वर्ष २०७५ मा फिल्म हलमा रिलिज भएर व्यावसायिक सफलता हात पारेको फिल्म ‘छक्का पञ्जा ३’ युट्युबमा केही दिनयता नम्बर एक ट्रेन्ड्रिङमा रहेको छ । ६ दिनअघि हाइलाइटस् नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको यो फिल्मलाई दर्शकले मन परेको भन्दै प्रतिक्रिया दिएका छन् । दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, दीपिका…