सिनेमा « Khabarhub

हलिउड फिल्मको छायाँमा चिनियाँ फिल्म

काठमाडौँ— अमेरिका र चीन अहिलेका दुई महाशक्ति । राजनीति, संस्कृति, व्यवसाय र रङ्गमञ्च सबैमा यी दुई देशको सङ्घर्ष चलेको छ । शक्तिको रूपमा उदाउँदै गरेको चीनले फिल्मी दुनियाँमा पनि आफ्नो प्रभाव जमाउन अनेक उपाय लगाउन थालेको छ । बेलायतबाट हङकङ चीन अन्तर्गत पुग्यो तर यहाँको संस्कृति भने पश्चिमा झैँ छ । चीनले जर्बजस्ती आफ्नो फिल्म…