Live on
Your Voice, Your Power
काठमाडौं – दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा चलचित्र ‘२ नम्बरी’को बन्ने भएको छ । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको औपचारिक घोषणा गरियो । निर्माण टिमका अनुसार फिल्मले २ साथीको कथा पस्किनेछ । पहिलोपटक दयाहाङ राई र पल शाहले यही फिल्मबाट एकसाथ काम गर्दैछन् । चलचित्रको शीर्ष भूमिकामा नायिका वर्षा राउत र बुद्धि तामाङको…