Live on
Your Voice, Your Power
काठमाडौं– आगामी चैत २७ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर फिल्म युनिटले बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको संघर्षलाई प्राथमिकता दिइएको छ । फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव…