सिनेमा Archives | Page 121 of 139 | Khabarhub Khabarhub

रमेश र दीपिकाको ‘ऐश्वर्या’ फोपीमा हेर्न सकिने

काठमाडौं – रमेश उप्रेती र दीपिका प्रसाईंको शीर्ष भूमिका रहेको फिल्म ‘ऐश्वर्या’ मोबाइल एप फोपीमार्फत सार्वजनिक गरिएको छ । यो फिल्म गत वर्षको कार्तिक ९ गते हलमा रिलिज गरिएको थियो । प्रेमकथामा आधारित यो फिल्ममा प्रशान्त ताम्राकार खलनायकको भूमिकामा थिए । यस्तै फिल्ममा केकी अधिकारीको पनि भूमिका छ । एक सङ्घर्षरत मोडलले स्टार बन्न देख्ने…