Live on
Your Voice, Your Power
काठमाडौं – निखिल उप्रेतीले निर्माण गर्ने फिल्म ‘आयो भैरव’ मा अभिनेता राजेश हमाललाई अफर गरिएको खबर केही सञ्चार माध्यममा छापियो । यता अभिनेता निखिल उप्रेतीले भने हमालसँग 'चिया गफ' मात्र भएको प्रतिक्रिया दिएका छन् । खबरहबसँगको कुराकानीका क्रममा निखिलले हमाललाई फिल्ममा अफर नगरिएको तर भविष्यमा सँगै काम गर्न सकिने प्रतिक्रिया दिए । उनले भने, ‘यी…