सिनेमा Archives | Page 126 of 127 | Khabarhub Khabarhub

गीतको कभर भिडियो प्रतियोगिता घोषणा : प्रथम हुनेलाई ३२ इन्चको टिभी, चौथो हुनेलाई एक वर्षे अभिनय तालीम

काठमाडौं – फिल्म ‘जानी नजानी’ युनिटले फिल्मको गीत ‘एउटीलाई मुटुमा घर’ को कभर भिडियो प्रतियोगिता गराउने घोषणा गरेको छ । फिल्म युनिटले बिहीवार काठमाडौंमा औपचारिक कार्यक्रममा गरेर पत्रकारमाझ प्रतियोगिताको जानकारी दियो । गीतको भिडियो कम्तिमा एक मिनेटदेखि चार मिनेटसम्म हुनेपर्ने निर्माण टिमले जानकारी गराएको छ । उत्कृष्ट हुनेलाई ३२ इन्चको टिभी प्रदान गरिने, त्यस्तै दोस्रो…