सिनेमा Archives | Page 134 of 154 | Khabarhub Khabarhub

‘जाइरा’ को गीतमा नम्रता र अनुपको चुम्बन (भिडियो)

काठमाडौं – भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को गीत सार्वजनिक गरिएको छ । ‘आँखैले बोल्छ’ बोलको रोमान्टिक गीत राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । बिहीवार आयोजित कार्यक्रममा अभिनेता अनुपविक्रम शाही र नम्रता श्रेष्ठले नृत्यसमेत प्रस्तुत गरेका थिए । सन्तोष लामाको स्वर रहेको गतिमा कल्याण सिंहको संगीत र रवि मल्लका शब्द…