Live on
Your Voice, Your Power
काठमाडौं– फिल्म ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा फिल्मका मुख्य कलाकार नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लेखक तथा निर्देशक अपिल विष्ट लगायत उपस्थित थिए । यो फिल्मले विदेश जान मरिहत्ते गर्ने नेपालीको कथालाई कमेडी…