सिनेमा « Khabarhub

‘सेन्टी भाइरस’ को फस्ट लूकमा यस्तो देखिए धुर्मुस

काठमाडौं – रामबाबु गुरुङले निर्देशन गरिरहेको फिल्म ‘सेन्टी भाइरस’ फागुन ९ गतेदेखि प्रदर्शन गरिने भएको छ । फिल्मलाई धुर्मुस सुन्तलीले निर्माण गर्न लागेका हुन् । डिन्डु लामा ह्योल्मोले निर्माण गर्ने यो फिल्मलाई कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । चलचित्र सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । योसँगै फिल्मको फस्ट लूक…