Live on
Your Voice, Your Power
यही मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । यसअघि गीत र ट्रेलरमार्फत दर्शकमाझ पुगेको निर्माण टिमले चलचित्रको प्रचारमा थप सहयोग पुगोस् भनेर क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका चार शीर्ष कलाकार आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङलाई छुट्टाछुट्टै रुपमा देखाइएको छ…