Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक साम्तेन भुटियाको नयाँ फिल्म ‘धुपौरे’ मा अनमोल केसीले अभिनय गर्ने भएका छन् । डार्क एक्सन–लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा अनमोलको लिड रोल हुनेछ । निर्माण टिमका अनुसार फिल्मको छायांकन तिहारपछि थालिनेछ । निर्माण टिमले अनमोल केसी बाहेक अन्य कलाकारको छनोट प्रक्रिया बाँकी रहेको जनाएको छ । फिल्मलाई जयन श्रेष्ठले निर्माण गर्नेछन् ।…