सिनेमा « Khabarhub

‘प्रेम गीत ३’ को शीर्ष गीत रेडियो नेपालमा गरियो रेकर्ड

काठमाडौं – यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेम गीत’ सिरिजको तेस्रो चलचित्र ‘प्रेम गी ३’ को शीर्ष गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको छ । चलचित्र टिमका अनुसार उक्त गीतलाई नेपालकै सबैभन्दा ठूलो रेकर्डिङ स्टुडियोमा लगभग ८० जना वाद्यबाधक, कलाकारहरुले एकसाथ रेकर्ड गराएका हुन् । निर्माता सन्तोष सेनले रेकर्डिङका समयमा अभिनेता शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना…