Live on
Your Voice, Your Power
काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’का कलाकार, लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले फिल्म निर्देशनमा डेब्यू गर्ने पक्का भएको छ । फिल्म ‘झरीपछिको इन्द्रेणी’बाट उनले फिल्म निर्देशन यात्रा सुरु गरेका हुन् । यस फिल्मको बिहीबार ललितपुरको एक मन्दिरमा शुभमुहूर्त गर्दै उनले छायाङ्कन सुरु गरेका हुन् । पाँडेका अनुसार यो फिल्मको छायाङ्कन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ ।…