Live on
Your Voice, Your Power
काठमाडौं – विगत १७ वर्षदेखि सानो पर्दामार्फत् दर्शकलाई मनोरञ्जन दिइरहेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले ठूलो पर्दामा हात हालेका छन् । माघ १ गतेबाट उनले डेब्यू लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ प्रदर्शनमा आउँदैछ । गत शुक्रबार सार्वजनिक यस फिल्मको ट्रेलरले उनको पात्रमार्फत् फिल्मको कथा अगाडि बढ्ने प्रष्ट पारेको छ । युट्युबबाट सार्वजनिक यस…