सिनेमा « Khabarhub

‘एक्टर’को कथा राजबल्लभ कि प्रदीपको ?

काठमाडौं - अभिनेता राजबल्लभ कोइरालाको ‘कमब्याक’ फिल्म ‘एक्टर: टेक वन’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २० सेकेन्डको टिजरमा नायक कोइराला स्टाइलिस लुक्समा इन्ट्री दिएको दृश्य पनि अटाएको छ । टिजरमा शीर्ष चार कलाकारलाई नै स्थान दिइएको छ । नायक प्रदीप खड्कालाई भने विभिन्न चरित्रमा देखाइएको छ । उनी, नायिका आना शर्मा र दिव्या…