सिनेमा « Khabarhub

दुर्गेशलाई एक्सन फिल्मको हिरो बन्ने इच्छा !

काठमाडौं – दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ मा एक हरफ छ– ‘आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ !’ यो गीत भाइरल भएपछि स्टेज कार्यक्रममा दुर्गेशको पुनरागमन भएको छ । नायक पल शाह बलात्कार मुद्दामा मुछिएपछि विवादमा आएका दुर्गेश कलाकारितामा निष्क्रियजस्तै भएका थिए । ‘दुश्मन हेरेको हेर्‍यै’ बाट उनकाे पुनरागमन भएको छ । गीतका…