सिनेमा Archives | Page 43 of 127 | Khabarhub Khabarhub

सुरजको निर्देशनमा ‘परस्त्री’को घोषणा

काठमाडौं – फिल्म ‘लभ लभ लभ’ फेम्ड अभिनेता सुरज पाण्डेको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को घोषणा गरिएको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्ममा दीपेन्द्र के खनालको लेखन रहनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । फिल्ममा गायक तथा अभिनेता कोशिस क्षेत्री प्रमुख भूमिकामा देखिनेछन्…