सिनेमा Archives | Page 46 of 127 | Khabarhub Khabarhub

‘बुलबुल’ पछि ‘रबर सिटी’ बनाउदै विनोद

काठमाडौं– सन् २०१९ मा फिल्म ‘बुलबुल’ निर्देशन गरेर राष्ट्रिय अवार्ड जितेका निर्देशक विनोद पौडेलले दोस्रो फिल्म ‘रबर सिटी’ घोषणा गरेका छन् । फिल्ममा ‘बुलबुल’का निर्माता अविरल थापाकै लगानी रहनेछ । उनका अनुसार आगामी मार्चमा यसको सम्पूर्ण छायांकन अमेरिकामै हुनेछ । फिल्ममा थापासँगै राजु पौडेल ,भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ ।…