सिनेमा « Khabarhub

‘२ नम्बरी’ को विदेश बिक्री सुरु

काठमाडौँ- आगामी ४ कात्तिकबाट रिलिज हुने नेपाली फिल्म ‘२ नम्बरी’ को विदेश बिक्री सुरु भएको छ । फिल्मका प्रस्तुत कर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भइसकेको छ । विशेषत फिल्म मध्य पूर्वी देशहरूसँगै साउथ कोरियामा विक्री भएको हो । फिल्मको प्रचार सामग्रीहरू बाहिरिएसँगै आकर्षण बढेको यसले प्रस्ट्याएको छ । फिल्म…