सिनेमा « Khabarhub

त्रिकोणात्मक प्रेम कथामा ‘मिलन’

काठमाडौँ- नेपाली फिल्म 'मिलन' को स्वरांकन सकिएको छ । महिना अघि छायांकन सकिएको फिल्म यतिबेला पोष्ट प्रोडक्सनमा छ । कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म 'मिलन'  प्रेम कथामा आधारित छ । यसमा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम देखाइने छ ।…