Live on
Your Voice, Your Power
काठमाडौँ– फिल्म 'ह्यारी कि प्यारी' ले प्रदर्शन तय गरेको छ । गत चैतमा सुटिङ सकिएको फिल्म ‘ह्यारी कि प्यारी’ ले कात्तिक २५ गतेलाई प्रदर्शन तय गरेको हो । फिल्मको निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको विषयमा जानकारी दिएको हो । नेपालको वैवाहिक परम्पराको सेरोफेरोमा बनेको फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका…