Live on
Your Voice, Your Power
काठमाडौँ– भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'प्रेम गीत ३' नेपालमा भने असोज ७ गते प्रदर्शन हुने भएको छ । लामो समय देखि प्रदर्शन रोकिएको फिल्मले अन्ततः प्रदर्शन मिति तोकिएको हो । बारम्बार मिति तोकेर पनि प्रदर्शन हुन नपाएको फिल्म ‘प्रेमगीत ३’ ले अन्ततः बिदाको समय अर्थात् दशैँ रोजेको छ । स्वर्गीय छेतन गुरुङ…