सिनेमा Archives | Page 76 of 155 | Khabarhub Khabarhub

यस्तो देखियो सेलिब्रेटीको भाइटिका

काठमाडौं–नेपाली कलाकारितामा आबद्ध कलाकारहरुले धुमधामका साथ भाइटिका मनाएका छन् । परिवारको उपस्थितिमा दिदीबहिनी तथा दाजुभाईको हातबाट टिका लगाएर उनीहरुले भाइटिका मनाएका हुन् । अभिनेता हरिवंश आचार्य, निर्देशक शोभित बस्नेत, निर्माता सन्तोष सेन, अभिनेत्री नीता ढुंगाना, गायक सुगम पोखरेल, संगीतकार अर्जुन पोखरेललगायतले भाइटिकाका लगाएका छन् । [caption id="attachment_320954" align="alignnone" width="960"] सुगम पाेखरेल[/caption] अघिल्लो वर्षको भाइटिका कोभिड…