Live on
Your Voice, Your Power
काठमाडौँ– आउँदो तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने नेपाली ऐतिहासिक फिल्म ‘नालापानी’ को मोशन पोस्टर सार्वजनिक भएको छ । यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको हो । फिल्मका निर्देशन रिमेश अधिकारीका अनुसार फिल्मको…