सिनेमा « Khabarhub

भदौमा फिल्मको भिडभाड

काठमाडौँ– वर्ष २०७९ साल नेपाली फिल्म क्षेत्रले थप संघर्ष गर्नुपर्ने देखिन्छ। केही वर्षयता विदेशी फिल्मले नेपाली फिल्म बजारमा करोडौँको व्यापार गर्न थालेसँगै घरेलु फिल्मले रिलिजका बेला थप जोखिम मोल्नुपर्ने देखिएको हो। पछिल्लो समय विदेशी फिल्मको बढ्दो दबदबाले नेपाली फिल्मको रिलिज क्यालेन्डरमा प्रभाव पार्ने परिरहेको छ। हलिउड र बलिउडसँगै साउथ इन्डियन फिल्मको दबदबाले पनि अब नेपाली…