सिनेमा « Khabarhub

 सकियो ‘२ नम्बरी’ को छायांकन

काठमाडौँ– दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन सकिएको छ ।  वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु भएको फिल्मलाई पोखरा आसपासमा सुट गरिएको थियो । २८ औं दिनमा पोखरामा इन्डकल्याप भएको निर्माण पक्षले जनाएको छ । छायांकन सकिएसँगै कास्ट एण्ड क्रिउ बुधबार काठमाडौँ फर्किने तयारीमा छन् । …