सिनेमा « Khabarhub

‘एनएनटीभी सर्टस’ घोषणा

काठमाडौँ- युवा फिल्ममेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ प्रतियोगिताको घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रमबारे टेलिभिजनका सीईओ दिनेश डिसीले जानकारी दिँदै कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथा सार अनलाइनमार्फत पेस गर्न आह्वान गरे । 'परीक्षणको समयमा गीत…