सिनेमा « Khabarhub

‘दुई नम्बरी’ फस्टलुकसँगै रिलिज कन्फर्म 

काठमाडौँ- दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ आउँदो तिहारमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फस्टलुक सहित पोस्टर सार्वजनिक गर्दै रिलिज कन्फर्म गरेको हो । सार्वजनिक एक पोस्टरमा फिल्मका लिड कास्ट दयाहाङ राई र सौगात मल्ल मात्र फिचर्ड छन् । यसको अर्को पोस्टरमा दया र सौगातसँगै उपासना सिंह ठकुरी , बुद्धि तामाङ्ग र डेब्यु…