Live on
Your Voice, Your Power
काठमाडौं– फिल्म ‘कबड्डी’को चौथो संस्करण ‘कबड्डी ४ः द फाइनल म्याच’को छायांकन ५० प्रतिशत पुरा भएको छ । फिल्म मुस्ताङको विभिन्न स्थानमा छायांकन भइरहेको छ । निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको बाँकी छायांकन आगामी १५ दिनमा पुरा हुनेछ । निर्माण टिमले छायांकन स्थलबाट केही तस्वीर सार्वजनिक गरेको छ । तस्वीरमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ र…