Live on
Your Voice, Your Power
काठमाडौँ–लिम्बु समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित सट फिल्म ‘खेदा(कथा)’ सार्वजनिक भएको छ । फिल्ममा बोजु(हजुरआमा)को पेन्सर थापेर आउँदा बुहारी ल्याएको कथा देखाइएको छ । पालामलाई प्राथमिकता दिइएको फिल्ममा रुकमान लिम्बु, सबनम साँवा लिम्बु, यासेली योङ्हाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे, नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बु, कृष्णमाया लिम्बु,…