सिनेमा « Khabarhub

‘लाइफ इन एल ए’ मा अमेरिकन लाइफ (भिडियो)

काठमाडौँ– फिल्म 'लाइफ इन एल ए' को ट्रेलर सार्वजनिक भएको छ।  अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि पुगेको व्यक्तिहरूको जीवनीमा आधारित फिल्ममा लस एञ्जल्सको लाइफ मार्फत चित्रण गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ । त्रिकोणात्मक…